-" ए खुशी " -" हजूर बाबा , किन ?" -" ल आज बाट मैले मेरो वचन पूरा गरे है छोरी " -" कस्तो वचन बाबा ?" -" पहिले यो खोलेर त हेर " यति भन्दै रमेशले नयाँ स्कुटरको चाबी र छोरीलाई मन पर्ने चकलेटको प्याकेट भएको झोला सुम्पियो।नयाँ स्कुटर पाएको हर्षमा छोरी खुशी भने दौडन्दै तल झरिन स्कुटर हेर्न।त्यो देखेर आश्चर्य मान्दै श्रीमानको नजरमा हेरेर खुशीको मम्मिले सोधिन - " हैन हजूरले कहाँ बाट ल्याउनु भयो नी यस्को लागि नया स्कुटर फेरि ? " -" किनेर " -" किनेर ? अनि पैसा !" -" पैसा .. पैसा त जुटाइ हाले नी !" -" कसरी ?" -" कसरी नी ! ...
मर्मस्पर्शी र उत्प्रेरणात्मक साहित्यको संगालो